विदेशमन्त्री जेन आज आउने



काठमाडौं, (नेस)।

युरोपेली मुलुक लग्जम्वर्गका विदेशमन्त्री जेन एसेनर्वन आज बुधबार नेपाल आउनुहुने भएको छ। उहाँ दुईदिने नेपाल भ्रमणका लागि आउन लाग्नुभएको हो।

उहाँले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री, आफ्ना नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग भेट गरी दुईपक्षीय हितका विषयमा कुरा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भोलि नै लग्जम्वर्गले दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष भएको अवसरमा कार्यक्रमसमेत गर्दै छ।

 

प्रतिक्रिया दिनुहोस्