ग्रिनफिल्ड बीएनएको जित



काठमाडौं, (नेस)।

ग्रिनफिल्ड र बीएनएले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र  त हात पारेको छ। ग्रिनफिल्डले फ्लोरोसेन्टलाई ३५–३० ले पराजित ग¥यो भने बीएनएले ग्रिनल्यान्डलाई ३१–३० को झीनो अन्तरले हरायो।

त्यस्तै आयोजक एन्जल्स हर्टले दोहोरो जित निकाल्ने क्रममा ए टीमले कान्तिपुर इङ्लिस एकेडेमीलाई ३०–२० तथा ‘बी’ टिमले काठमाडौं भ्यालीलाई २३–२० ले पाखा लगाए।

अन्य प्रतिस्पर्धामा नेपाल मोडेलले नवजीवनलाई १८–१४, भ्याली पब्लिकले सेबलाई ३०–२४, नवोदितले हर्ट ल्यान्डलाई २४–२० र गोल्डेनपिकले ईबीएलाई २४–१२ ले पन्छायो।

प्रतिक्रिया दिनुहोस्