एनआईसीका ग्राहकलाई सामसङ मोबाइलमा छुट



सामसङले सामसङ ग्यालेक्सी एस १० प्लास तथा सामसङ ग्यालेक्सी नोट १० प्लस मोबाइलमा विशेष छुटको अफर ल्याएको छ। सामसङ ग्यालेक्सी नोट १० र नोट १० प्लस एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्डर क्यूआरबाट खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् ३ हजार रुपियाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ। यो अफर एनआईसी एसिया कार्ड मेसिन भएका सामसङका सबै आउट लेटमा फेब्रअुरी २८ तारिखसम्म उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्