सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स कोसेली निक्षेप योजना’ सञ्चालन



सिटिजन्स बैंकले ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाता शुरू गरेको छ। यस निक्षेप योजनाअन्तर्गत बैंकका व्यक्तिगत ग्राहकले मुद्दतीमा राखेको रकम ७ वर्ष ६ महिना (९० महिना) पश्चात सँँवा तथा ब्याजवापत एकमुष्ट रुपमा दोब्बर हुने गरी रकम फिर्ता पाउने छन्।

सिटिजन्स बैंक इन्टरनेसनलले देशभरी ८९ वटा शाखा ८९ वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ इकाईबाट पाँच लाखभन्दा बढी ग्राहवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्