एलजीको प्रिमियम ब्रान्ड सप विराटनगरमा



सिजी इलेक्ट्रोनिक्सको १८औं शोरुम तथा एलजी को आठौं नयाँ प्रिमियम ब्रान्डसप विराटनगरमा सञ्चालनमा आएको छ। चौधरी ग्रुपको आफ्नै ३.० भर्सिनको आधुनिक शोरुम विराटनगरमा उद्घाटन भएको छ।

उक्त शोरुम प्रदेश नम्बर १ मा कम्पनीको पहिलो शोरुम हो भने नेपालको आठौं रहेको छ। शोरुम मा विभिन्न एलजी ब्रान्डका घरायसी सामग्री उपलब्ध छन्। यस शोरुममा ग्राहकका लागि केही सयमका लागि विभिन्न छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्