रोल्पामा रेडियो नेपालको गाडी दुर्घटना



महेश न्यौपाने, रोल्पा ।

रोल्पाबाट दाङ फर्कदैँ गरेको रेडियो नेपालको गाडी दुर्घटना भएको छ । सुनिल स्मृति गाउपालिकाको छिर्नेमा भएको उक्त दुर्घटनामा गाडीमा सवार १० जना घाईते भएका छन् । जसमध्ये २ जना गम्भीर घाईते भएका छन् भने अन्यको अवस्था सामान्य रहेको सुनिल स्मृती गाउँपालिका ४ का वडाध्यक्ष गंज क्षेत्रिले जानकारी दिनु भएको छ । घाईतेहरुको प्राथमिक स्वास्थ केन्द्र सुलिचौरमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्