रसुवागढि नाकाबाट साढे २ किलो सुनसहित ६ पक्राउ



सरस्वती न्यौपाने, रसुवा ।

रसुवागढि नाकाबाट साढे दुई किलो सुन सहित ६ जनालाई पक्राउ परेका छन्।

टिमुरे नजिकै घट्टेखोलाबाट काठमाडौं जाँदै गरेको ना १ झ ३५४२ नम्बरको टाटासुमोबाट बिशेष सुराकिको आघारमा सुनसहित उनीलाई पक्राउ गरिएको प्रमुख जिल्ला अघिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशीका नवाङ नुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुप्पा लामा, सुवास तामाङ र साङ शेर्पा रहेका छन। उनिहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्