डिसहोमको नयाँ च्यानलर्याम्स् शुरु



डिसहोमले नयाँ च्यानलर्याम्स् शुरुवात गरेको छ। च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सक्नुहुनेछ।

यो च्यानलले बच्चाको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्