प्रदेश नम्बर २ बाट नेकपाकी तुलसा दाहाल विजयी



न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ बाट नेकपाकी तुलसा दाहाल विजयी भएकी छिन् ।

दाहालले ५२८ मत प्राप्त गर्दै प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार नगिना यादवलाई पराजित गरेकी हुन् । नगिनाले ४७ सय ४० मत ल्याइएकी छन् ।

प्रतिक्रिया दिनुहोस्