चाबहिलमा सालनालसहितकाे शिशुको शव भेटियो



न्युज अफ नेपाल, काठमाडौं ।

चाबहिलको धोविखोला किनारमा सालनालसहित कपडाले बेरेकाे अवस्थामा नवजात शिशुको शव भेटिएको छ ।

गोपीकृष्ण हल नजिकै खोला किनारमा भेटिएको शिशुआठ दिन जतिको हुनसक्ने महानगरीय प्रहरी बृत्त गौशालाले जनाएको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्