हुन्डाई कोना इलेक्ट्रिकले विश्व रेकर्ड राख्यो



इलेक्ट्रिक एसयुभी कोनाले गिनिज वल्र्ड रेकर्डसको उपाधि जित्न सफल भएको छ। हुन्डाई कोना इलेक्ट्रिक पहिलो इलेक्ट्रीक एसयुभी हो, जसलाई ५,७३१ मिटरको उचाईमा तिब्बतको साउला पाससम्म चलाइएको थियो। यो

चढाईपश्चात् कोनाले ५,७१५.२८ मिटर उचाईको अन्य इलेक्ट्रिक कारको पछिल्लो रकर्ड तोडिएको हो।

प्रतिक्रिया दिनुहोस्