लाङटाङ र गोसाईकुन्ड हिउँले ढपक्क(फोटोफिचर)



सरस्वती न्यौपाने, रसुवा ।

विहिवारदेखि मौसम बदली भई रसुवाको लाङटाङ ,गोसाईकुन्ड, लगायतका ठाउँहरूमा भारी हिमपात भएको छ। हिमपातका  कारण जाडो बढेको छ भने स्थानीय बासीन्दाको जनजिवन कष्टकर बनेको छ ।

लाङटाङ, क्याङजिङ, गोसाईकुन्ड, गतलाङ, लगाएतका ठाउँ हरूमा परेको हिउँ

(फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्