युएईमा नेपाली कामदार बोकेको गाडी दुर्घटना, ५ को मृत्यु



काठमाडाैँ । युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर, मृतकको पहिचना नभएको दूतावसले जनाएको छ । बसमा २४ जना सवार थिए । त्यसमध्ये १६ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्