टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई



टाटा मोटर्सको नेपालकालागीएकमात्रआधिकारिक वितरक, सिप्रदी ट्रेडीङ प्रालिले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको छ।

टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो। यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्याइएको छ।

२०९ एमएम ग्राउन्ड क्लियरेन्स रडुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथायात्रुहरूलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ।

हालैमात्र नेपाल एसबिआई बैङ्कलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रूपमा डेलिभरि गरिएको छ भने अन्य बैंक तथा वित्तिय संस्थाहरू र व्यवसायीक क्षेत्रहरूबाट अग्रिम बुकिङ भैरहेको छ। एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरूमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्