टेलरको कीर्तिमान



लन्डन, (एजेन्सी)।

पूर्व कप्तान स्टेफेन फ्लेमिङलाई पछाडि पार्दै रोस टेलर न्युजिल्यान्डका सर्वाधिक टेस्ट रन बनाउने खेलाडी बनेका छन्।

सिड्नीमा भएको न्युजिल्यान्ड र अस्टे«लियाबीचको तेस्रो टेस्टमा टेलरले २२ रन जोड्दा राष्ट्रका सर्वाधिक रनकर्ता क्रिकेटर बनेका हुन्।

उनले ९९ टेस्ट खेलबाट कूल ७ हजार १ सय ७४ रन जोडेका छन् भने फ्लेमिङले ७ हजार १ सय ७२ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्