रसुवाको जंगलमै दुर्लभ बन्दै गएको कस्तुरीको संख्या बढ्दै



सरस्वती न्यौपाने, (रसुवा)।

जिल्लाको गोसाईकुण्डगाउँपालिकावडा नं. ४ लाङटाङको जंगलमादुर्लभ बन्दै गएकस्तुरीको संख्याबढ्दै गएको छ। लाङटाङ राष्ट्रियनिकुन्ज ले लाङटाङको जंगलमादाउरा काट्न रो लगाएपछिजंगलमादाउराको सट्टा बैकल्पिकउर्जा र ग्यास प्रयोग गर्न थाले सँगै जंगलको संरक्षणभएपछिअहिले घर आगनमा नै कस्तुरी नाच्न थालेका छन।

नेपाली सेनाकालिजंगगण, मध्यवर्ति क्षेत्र उपभोक्ता समुह, हिमचितुवा संक्षण समुह बैकल्पिकउर्जा प्रयोग र जङगल संरक्षणगर्न निकुन्जले नियमितगस्तीगर्न थालेपछिअन्यवन्यजन्तु लगायतकस्तुरी बढेको लामाटाङ राष्ट्रियनिकुन्जकावनप्राविधिकएवम रेन्जर रमेश बस्नेतले बताउनुभयो।

लाङटाङका स्थानियग्याल्बु लामाले भन्नु भयो लामटाङ क्याङजिङको जङगलहरूमाठुलै संख्यामा देखिनथालेकाकस्तुरी जङगल संरक्षणभएकै कारणहो। अहिले हाम्रै घर आँगनमा खेल्ने, नाच्ने र कुद्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्