सहिद स्मारक ‘ए’ डिभिजन फुटबल : मच्छिन्द्रकाे एक गाेल



न्युज अफ नेपाल, काठमाडौं ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु भएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो ३ बजेदेखि हेभीवेट मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब बीबीसी० बीच प्रतिस्पर्धा सुरु भएको छ ।  एक गोल गर्दै खेलमा मच्छिन्द्र क्लबले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्