अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी  



जाजरकोट ।
अज्ञात समूहले जाजरकोटको कुशे गाउँपालिका–६ को वडा कार्यालयमा आज आगजनी गरेको छ ।

आगजनीबाट कागजात, कुर्सी र फर्निचर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँले आगजनी गर्नेको खोजी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्