सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको भूकम्प



न्युज अफ नेपाल, काठमाडौँ ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार बेलुका ७ बजेर १० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राजधानीमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

यसबारे  थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्