भोलि सार्वजनिक बिदा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल सरकारले यमरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा भोली बिहीबार नेवार र किराँती समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका अनुसार सो पर्व मनाउनेहरुका लागि मात्रै विषेश बिदा दिइएको हो । यमरी पुन्ही र ज्यापु दिवस नेवारी समुदायले मनाउँदै आएका छन् भने उधौली पर्व किराँती समुदायले मनाउँने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्