सिरहाको मारुती सिमेन्ट उद्योगमा मजदुर आत्महत्याः बिरोधमा प्रदर्शन



महेश सिंह, सिरहा ।

सिरहाको सिमेन्ट उद्योगमा एक मजदुरले आत्महत्या गरेको छ । त्यसको विरोधमा पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेको छ ।
उद्योगमा बिगत २ वर्षदेखी कार्यरत रहेको २१ वर्षीया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरेको भन्दै मृतका आफ्न्तहरुले विरोध गरेका हुन् ।

व्यवस्थापन पक्षले गोलबजार नगरपालिका–९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले बताएका छन ।

मारुती सिमेन्टमा काम गर्ने मजदुर,स्थानीय लगायतले उधोग अगाडि सडकमा टाईर बालीको गाडी अबरुद्ध गरि प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्