महिला फुटबल टिमका दुई खेलाडीले लिए संन्यास



न्युज अफ नेपाल, पोखरा ।

नेपाली महिला फुटबल टिमका कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बूले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् ।

१३‍औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार भारतसँगको खेलमा पराजित भएपछि उनीहरुले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्