महिला फुटबल : भारतको दोस्रो गोल



न्युज अफ नेपल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त सोमबार पोखरा रंगशालामा भइरहेको महिला फुटबलको फाइनलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ ।

खेलको १७ औं मिनेटमा गोल गरकी भारतीय खेलाडि एनजी बालादेबीले फेरी अर्काे गोल गरेकि छन् । उनले खेलको ५५ औं मिनेटमा दोस्रो गोल गरेकि हुन् । यसका साथै नेपाल २-0 ले पछाडि परेको छ ।

प्रतिक्रिया दिनुहोस्