चार अनुसन्धानकर्तालाई ‘नबिल विज्ञान प्रविधि पुरस्कार’



राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ चार जना अनुसन्धानकर्तालाई प्रदान गरिएको छ। सो पुरस्कार शिÔा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराजमणि पोखरेलद्वारा नास्टमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गर्नुभयो।

सम्मानित हुने चार जना अनुसन्धानकर्ताहरू प्राडा परशुराम मिश्र, प्राडा विद्या श्रेष्ठ, डा. श्यामप्रसाद डुम्रे तथा डा. प्रतिभा पाण्डे रहनु भएको छ।उक्त पुरस्कारको राशि प्रतिव्यक्ति वा संस्था १ लाख २५ हजार रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्