पौडीमा डुआनाले जितिन् रजत



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २०० मिटर बटरफ्लाइ पौडिमा डुआना लामाले रजत पदक हाँसिल गरेकी छन् ।

उनले निर्धारित दुरी २ मिनेट २२.१६ सेकेण्डमा पूरा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्