१०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले जितिन् रजत



न्युज अफ नेपाल, काठमाडौं ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १०० मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले रजत पद हात पारेकी छन् ।

गौरिकाले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरेकि थिइन् भने स्वर्ण हात पारेकि भारतकी मन्ना राजिव पटेलले १ मिनेट ०२.३५ सेकेण्डमा दूरी पूरा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्