साग पुरुष फुटबल : पहिलो हाफमा १–१ को बराबरी



न्युज अफ नेपाल, काठमाडौँ ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलको पहिलो हाफमा नेपाल र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका छन् ।

खेल सुरु भएको १९औँ मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले गोल गर्दै अग्रता लिएका थिए । यस्तै नेपालको तर्फबाट ४३औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै खेल बराबरीमा लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्