महिला ह्याण्डबल: बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा



न्युज अफ नेपाल, पोखरा ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला ह्याण्डबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा बिहीबार भएको दोस्रो खेलमा बंगलादेशलाई २६–२४ गोलले पछि पार्दै नेपाल सेमिफाइनलमा प्रवेश गरको हो ।

नेपालकि खेलाडि उमा राईले सर्वाधिक ८ गोलको योगदान दिइकि छन् । पेनाल्टीबाट मात्रै उनले ७ गोल गरिन् ।

प्रतिक्रिया दिनुहोस्