साग पुरुष फुटबलमा नेपालको श्रीलंकाविरुद्ध १–० गोलको अग्रता



न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं साग अन्तर्गत पुरुष फुटबलको पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध १–० गोलको अग्रता लिएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालाको कर्भडहलमा बुधबार भएको खेलमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले पहिलो गरेका हुन् ।

नेपालका लागि कप्तान श्रेष्ठले खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

मंगलबारको खेलमा नेपालले भुटानविरुद्ध ४(० गोलले जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्