महिला भलिबलतर्फ नेपाललाई रजत पदक (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा पराजित हुँदै १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलतर्फ रजत पदकमा सिमित भएको छ ।

पाँचौ सेटमा पुगेको खेलमा नेपाल साविक विजेता भारतसँग पराजित भएको हो ।

तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्