डुवाथोलनमा नेपाललाई अर्को रजत



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पोखरामा जारी डुवाथोलन महिला स्प्रिन्टमा नेपालले रतज पदक जितेको छ । हुमी बुढा मगरले रजत पदक जितेकी हुन् ।

श्रीलंकाकी एरेङगादुलाक्सीले स्वर्ण र श्रीलंककै उदयकुमारीले कास्य पदक जितेकी छिन्

प्रतिक्रिया दिनुहोस्