तेक्वान्दोमा वीरबहादुर महराले जिते स्वर्ण



न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपाल अर्को स्वर्ण हात पारेको छ । पुरुष ६८ केजी तौल समूहमा वीरबहादुर महराले स्वर्ण जितेका हुन् ।

उनले पाकिस्तानी खेलाडीलाई ४१–३६ को स्कोरमा हराएका छन् ।

प्रतिक्रिया दिनुहोस्