तेक्वान्दोमा निमालाई रजत



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको महिला ५७ केजी मुनी फाइटमा नेपालकी निमा गुरुङले रजतमा चित्त बुझाएकि छन् ।

उनलाई ८.७ अंकले पराजित गर्दै भारतीय खेलाडिले स्वर्ण हात पारेकि छन् ।

प्रतिक्रिया दिनुहोस्