पुरुष भलिबलतर्फ भारतको जित



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलतर्फ भारतले जितेको छ ।

मंगलबार भएको खेलमा भारतले पाकिस्तानलाई पराजित गर्दै सवर्ण हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्