भुटानविरुद्ध नेपालकाे तेस्रो गोल



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालका अभिषेक रिजालले ६६ औँ मिनेटमा भुटानविरुद्ध तेस्रो गोल गरेका छन् ।

यस अघि भुटानविरूद्ध कप्तान सुजलले खेल सुरु भएको पाँचौ मिनेटमा र ५१औँ मिनेटमा दुई गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्