भलिबल फाईनल खेल एक्सन स्पोर्टस्मा



नेपाल समाचारपत्र, काठमाडौं ।

१३औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ।

महिला भलिबलको फाईनल खेलमा नेपाल र भारतबीच मंगलबार दिउँसो २ बजे स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने छ।

यस्तै १९ मंसिरदेखी सुरू हुने बास्केटबल खेलको प्रत्यक्ष प्रसारण पनि एक्सन स्पोर्टस् एचडीमा हेर्न सक्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्