सोनी गुरुङले ट्रायथलनमा जितिन स्वर्ण



न्युज अफ नेपाल, पोखरा ।

सोनी गुरुङले ट्रायथलनमा स्वर्ण जित हात पारेकी छिन् ।

उनले ७ सय ५० मिटर फेवा तालको पानीमा पौडी खेलेर, २० किलोमिटर साइकलिङ गरेर पाँच किलोमिटर दौडेर १३ औं सागमा स्वर्ण जितेकी हुन् ।

उनले ट्रायथलनमा स्वर्ण जित्दा नेपाली खेलप्रेमी र खेलपदाधिकारी उत्तिकै खुशी थिए ।

प्रतिक्रिया दिनुहोस्