तेक्वान्दोमा स्वर्ण, रजत र काश्य पदक जित्ने खेलाडीहरु फोटोमा 



तेक्वान्दोमा स्वर्ण रजत र काश्य पदक जित्ने खेलाडीहरु फोटोमा ।

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालले साग अन्तर्गत महिला टिम पुम्सेमा अर्को स्वर्ण पदक जितेको छ । तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ । नेपालले तेक्वान्दोमा स्वर्ण, रजत र काश्य पदक जित्ने खेलाडीहरु फोटोमा

प्रतिक्रिया दिनुहोस्