कराँतेको कुमुते अन्तर्गत अनु अधिकारीले जितिन् स्वर्ण



न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराँतेको कुमुते अन्तर्गत नेपालकी अनु अधिकारीले स्वर्ण जितेकी छन् । महिला ५० केजी मुनि तौल समूहमा श्रीलंकाकी डन पौलु बडालगेलाई ८.० को नतिजामा पराजित गर्दै अनुले स्वर्ण पदक हात पारेकी छन् ।

यससँगै नेपालले करातेमा पहिलो दिन ७ स्वर्ण र २ रजत जितेको छ।

प्रतिक्रिया दिनुहोस्