आयशा शाक्यद्वारा नेपाललाई अर्को स्वर्ण



न्युज अफ नेपाल, काठमाडौँ ।

तेक्वान्दो खेलाडी आयशा शाक्यले १३ औँ सागमा दोस्रो स्वर्ण जितेकी छिन् ।

उनले पुम्सको एकल र टिममा स्वर्ण जितेकी हुन् ।

आयशाले ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी हुन् । उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी थिइन् ।

यो जितसँगै नेपालले १२औँ स्वर्ण हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्