नेपाल बंगलादेश बैंकद्वारा सहयोग



नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नयाँबानेश्वरस्थत निःसहाय सेवा सदनलाई १ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ। बैंकले हस्तान्तरण गरेको सो रकमले सदनका निःसहाय ज्येष्ठ नागरिकहरूका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध गराइएको हो।

त्यस्तै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्