राष्ट्रपति भण्डारीद्वारा १३ औं सागको भव्य उद्घाटन (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक भव्य समारोहका बीच १३ औं साग खेलको  उद्घाटन गर्नुभएको छ ।

सो कार्यक्रममा सार्क देशका खेलाडीहरूको मार्चपासका साथै नेपाली खेलाडीरूले झाँकी प्रस्तुत गरेका थिए ।

उद्घाटनका अवसरमा आकर्षक आतसबाजी गरिएको थियो । उद्घाटन समारोहको भिडियो पनि हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्