महिला समूहले बजाएको बाजाको भिडियो हेर्नुहोसः



न्युज अफ नेपाल, धादिङ ।

परम्परागत रुपमा दलितले मात्रै बजाउदै आएको बाजा अन्य जातीले पनि बजाउन लागेका छन् । बाजा बजाउने काम उनीहरूकाे मात्रै हाेइन भन्ने अहिलेकाे २१औँ युगमा विस्तापित हुँदै गएकाे छ ।

यसैक्रमा धादिङका महिला समूहले मात्रै बजाएको बाजाको भिडियो हेर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्