मृत अवस्थामा फेला



न्युज अफ नेपाल, झापा ।

झापामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

शिवसताक्षी नगरपालिका–७ झारबारीस्थित माईखोलामा कन्काई नगरपालिका–४ बस्ने ३३ वर्षीय धन बहादुर भुजेल बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्