टाटा हिटाचीको पार्टस् मेला शुभारम्भ



टाटा हिटाचीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रालिले देशैभरीका आफ्ना शाखा कार्यलयमा पार्टस् मेलाको आयोजना गरेको छ।

उक्त पार्टस् मेला मंसिर १ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ। पार्टस् मेलामा टाटा हिटाचीका सम्पूर्ण ग्राहकका लागि स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा भारी छुटको व्यबस्था गरिएको छ।

मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने ग्राहकले विशेष उपहार प्राप्त प्त गर्न सक्नेछन् भने भाग्यशाली गा्रहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्