सिंगारिएको रंगशाला (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडाैँ ।

दुई सातापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मंसिर ११ बाट शुरु हुने लागेकाे छ । सबै खेलहरु लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको दुई समूहका शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

खेलहरु ११ गतेबाट २४ गतेसम्म सञ्चालन हुनेछ ।

आगामी मंसिर ११ गतेबाट २४ गतेसम्म आयोजना हुन लागेको साग खेलहरूलार्ई मध्यनजर गरि दशरथ रङगशालालाई सिंगारिदै गरेको फोटोफिचर ।

तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्