हवाई हमला



कायरो, (एजेन्सी) ।

लिवियाको राजधानी ट्रिपोली स्थित एउटा बिस्कुट कारखानामा सोमवार भएको हवाई हमलामा कम्तिमा सातजना कामदार मारिएका छन् ।

स्वास्थ अधिकारीहरुले मारिनेमा पाँचजना विदेशी नागरिक र दुईजना लिवियाली रहेको बताएका छन् ।

गत अप्रिल देखि ट्रिपोलीमा जनरल खालिफा हिफ्तरको नेतृत्व स्वघोषित लिवियन नेसनल आर्मी र संयुक्त राष्ट्र संघ समर्थित् छापामारबिच संघर्ष हुँद ैआएक ेछ ।

ट्रिपोली स्थित स्वास्थथ मन्त्रालयले राजधानी नजिकको वादी एल राविमा महिनौं देखि भिडन्त चर्किरहेको छ । मारिने पाँचजना बंगलादेशी हुन् ।

प्रतिक्रिया दिनुहोस्