रुपज्योति साधारण तारेखमा



काठमाडौं, (नेस)।

ठगी मुद्दामा पक्राउ परेका पूर्व अर्थसहायकमन्त्री एवम् व्यापारी डा. रुप ज्योति साधारण तारेखमा छुटेका छन्। जाहेरीवाला पक्षसँग आपसी मिलापत्र गरेका कारण उनी साधारण तारेखमा छुटेका हुन्।

घरजग्गा बिक्री गर्न बैना रकम लिएर न घरजग्गा न त पैसा पाएपछि विजेन्द्रकृष्ण मल्लले ज्योतिविरुद्ध ठगीको मुद्दा दर्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्