बिमलसहित राष्ट्रिय टोलीका ४ खेलाडी बर्खास्त, मध्यरातमा लाउन्च बारमा भेटिए



न्युज अफ नेपाल, काठमाडौँ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ । विश्वकप २०२२ को छनोटमा कुवेतस‌ँग खेल्ने टिममा रहेका स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई एन्फाले बर्खास्त गरेको हाे ।

शुक्रबार राति ठमेलस्थित लाउन्च वारमा भेटिएका उनीहरुले अनुशासनहीन काम गरेका कारण राष्ट्रिय टीमबाट बर्खास्त गरिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्