हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने



हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीको लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश गरी कुल २२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

बैंकको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो।

प्रतिक्रिया दिनुहोस्